नेपाली कांग्रेस काठमाडौ ६ मा पार्टी प्रवेश गर्नेको ओइरो , ने.क.पा का पूर्व वडा अध्यक्ष सहीत ४० जना कांग्रेसमा प्रवेश
काठमाडौ । नेपाली कांग्रेसमा बिभिन्न दलका नेता तथा कार्यकर्ता प्रवेश गरेका छन ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ द्दारा आयोजनामा गरिएको कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमको अवसरमा बिभिन्न दलबाट पार्टी प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्नेमा धादिङको साविक चैनपुर गाउँ विकास समिति–७ मा तत्कालीन नेकपा ९एमाले० बाट वडाध्यक्षमा निर्वाचित बाबुकाजी श्रेष्ठलगायत विभिन्न पार्टी परित्याग गरेका दुई दर्जन नेताकार्यकर्तालाई काङग्रेसमा प्रवेश गरेका छन । साथै तारकेश्वर नगरपालिका बिभिन्न वडाका बिभिन्न दलका नेता तथा कार्यकर्ता समेत काग्रेसमा प्रबेश गरेका हरि तिमिल्सिनाले बताए ।

प्रवेश गर्नेमा अधिकांश नेकपा रहेका छन, नेकपाबाट ३० जना र अन्य दलबाट १५ रहेका छन ।
कार्यक्रममा कांग्रेसका पुर्व महामन्त्री तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटैला प्रमुख अतिथि, क्षेत्र नं ६ का सांसद तथा पुर्व रक्षामन्त्री भिमसेनदास प्रधान विशिष्ट अतिथि, काठमाडौंका जिल्ला सभापति सवुज कृष्ण वानिया, क्षेत्र नं का क्षेत्रिय सभापति श्यामकृष्ण खड्गी, नेपाली कांग्रेसका नेता बिष्णुभक्त तिमिल्सिना लगाएतको सहभागिता थियो।
कार्यक्रममा २०४६ सालको जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने पूर्वसांसद श्रीराम श्रेष्ठलाई नेता सिटौलाले पार्टीका तर्फबाट विशेष सम्मान गरेका थिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #कांग्रेस काठमाडौं क्षेत्र नं ६
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्