अहिलेसम्म देशभरबाट प्रतिनिधिसभामा कुन दलले कहाँबाट जिते ? हेर्नुहोस् (सूचीसहित)
निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै जाँदा ३७ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा सबैभन्दा धेरै नेपाली काँग्रेसका १७ जना विजयी भएका छन् ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेका ६, राष्ट्रिय स्वतन्त्र पार्टीका ४, माओवादी केन्द्रका ३, नेकपा (एकीकृत समाजवादी)को २ तथा राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीबाट १–१ जना विजयी भएका छन् भने १ जना स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका छन् । विजय प्राप्त गरेका उम्मेदवारहरू निम्न छन् ।
काँग्रेसबाट विजयी उम्मदेवारहरु
१) रामहरि खतिवडा (ओखलढुंगा)
२) विश्वप्रकाश शर्मा (झापा १)
३) अजयकुमार चौरसिया (पर्सा २)
४) रमेश रिजाल (पर्सा ४)
५) प्रकाशमान सिंह (काठमाडौं १)
६) सन्तोष चालिसे (काठमाडौं ३)
७) गगनकुमार थापा (काठमाडौं ४)
८) प्रदीप पौडेल (काठमाडौं ५)
९) राजेन्द्रकुमार केसी (काठमाडौं १०)
१०) मोहन आचार्य (रसुवा १)
११) उदयशमशेर जबरा (ललितपुर १)
१२) शंकर भण्डारी (तनहुँ २)
१३) टेकबहादुर गुरुङ (मनाङ)
१४) योगेश गौचन थकाली (मुस्ताङ)
१५) हृदयराम थानी (सुर्खेत २)
१६) पुष्पबहादुर शाह (अछाम २)
१७) शेरबहादुर देउवा (डडेलधुरा १)
एमालेबाट विजयी उम्मदेवारहरु
१) अम्बरबहादुर रायमाझी (उदयपुर २)
२) केपी शर्मा ओली (झापा ५)
३) योगेशकुमार भट्टराई (ताप्लेजुङ)
४) कृष्णगोपाल श्रेष्ठ (काठमाडौं ९)
५) प्रेमबहादुर महर्जन (ललितपुर २)
६) गोकर्णराज विष्ट (गुल्मी २)
राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी उम्मदेवारहरु
१) सोविता गौतम (काठमाडौं २)
२) शिशिर खनाल (काठमाडौं ६)
३) गणेश पराजुली (काठमाडौं ७)
४) विराजभक्त श्रेष्ठ (काठमाडौं ८)
माओवादीबाट विजयी उम्मेदवारहरु
१) लेखनाथ दाहाल (सिन्धुली २)
२) देबेन्द्र पौडेल (बाग्लुङ २)
३) पूर्णबहादुर घर्ती मगर (रुकुम पूर्व)
एकीकृत समाजवादीबाट विजयी उम्मदेवारहरु
१) कृष्णकुमार श्रेष्ठ (बारा ४)
२) शेरबहादुर कुँबर (अछाम १)
जसपाबाट विजयी उम्मदेवारहरु
१) प्रदीप यादव (पर्सा १)
राप्रपाबाट विजयी उम्मेदवार
१) धवलशमशेर जबरा (बाँके २)
लोसपाबाट विजयी उम्मेदवार
१) सर्वेन्द्रनाथ शुक्ला (रुपन्देही ४)
नागरिक उन्मुक्ति पार्टीबाट विजयी उम्मेद्वार
१) गंगाराम चौधरी (कैलाली ३)
स्वतन्त्र
१) लालविर चौधरी (बर्दिया २)
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #निर्वाचन, #प्रतिनिधिसभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- २काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्