जनताबाट सङ्कलित सुझावलाई पनि घोषणा पत्रमा समावेश गर्छौ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी नागरिकलाई नेपालको नागरिकता प्रदान गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।
ललितपुरस्थित पाटी कार्यालय च्यासलमा आज पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले राष्ट्रपति संस्थाको अपमान गर्न नहुने बताउनुभयो । अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि जनताबाट सङ्कलित सुझावलाई पनि घोषणा पत्रमा समावेश गरिने बताउनुभयो ।
कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माणको अभियानलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्