Techie IT
शनिबार, वैशाख २७,२०८२

नेकपा (एमाले) को सचिवालय बैठक बस्दै


काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा बिहीबार अपरान्ह १२ बजे बस्ने एमालेले जनाएको छ ।
बैठकमा केन्द्रीय कमिटी बैठकको मिति तोक्ने तथा आगामी निर्वाचनको रणनीतिबारे पनि छलफल हुने जनाईएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले को सचिवालय बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:15 am6:44 pm +0545