पूर्व राजालाई जेल हाल्न’ चुनाैति दिदै शाही युवा शक्तिका युवाहरु सडकमा
स्वर्गीय राजा वीरेन्द्र शाहको ७४ औं जन्मजयन्ती समर्थकहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
स्व राजा विरेन्द्रको ७४औं जन्मजयन्तीका अवसरमा शाही युवा शक्ति नेपालले राजधानीमा बृहत मोटरसाइकल र्याली निकालेको छ । ललितपुरको लगनखेलबाट सुरु भएको मोटरसाइकल र्याली जाउलाखेलमा रहेको बिरेन्द्रको शालीकमा पुगेर कोण सभामा परिणत भएको थियो।
२००२ साल पुस १४ गते जन्मिएका विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटीमा हत्या भएको थियो ।
तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड अझैसम्म रहस्यमय छ । तर दरवार हत्याकाण्ड अझै रहस्यमय नै छ ।
शक्ति नेपालले राजा वीरेन्द्रको ७४ औं जन्मजयन्तीका अवसरमा राजधानीमा राजतन्त्रकाे माग गर्दै वृहत माेटरसाइकल र्याली निकालेकाे थियाे । राजाकाे पक्षमा निकालिएकाे युवाहरुकाे र्यालीमा हिम्मत भए पूर्व राजालाई जेल हाल्न सरकारलाई चुनाैति दिदै नाराजुलुस गरिएकाे थियाे ।

क्याटेगोरी : राजनीति
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्