एमाले काठमाडौं जिल्ला कमिटिको बैठक : के के भयो निर्णय ?
एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठकले गरयो यस्ता निर्णय काठमाडौं । स्थानीय तहको निर्वाचन सकिए लगतै नेकपा एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठक बसेर बिभिन्न बिषयमा निर्णय लिएको छ ।
पार्टी कार्यालय धुम्बाराईमा मंगलबार बसेको बैठकले स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ २० देखि २६ सम्म आवासीय प्रशिक्षण संचालन गर्ने, स्थानिय तहको निर्वाचन समिक्षा गर्न १३८ वडामा जिल्ला सदस्य हरुलाई पठाउने, पार्टी जिल्ला कार्यालयको लागि काठमाडौमा १० आना क्षेत्रफलमा निर्माण भएको घर जग्गा खरिद प्रकृया अगाडि बडाउने निर्णय गरेको छ ।
छलफलमा ईन्चार्ज केजी श्रेष्ठ, सह ईन्चार्ज रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, प्रदेश उप सचिब, रत्ना गुरुड लगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाडौ जिल्ला कमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्