एमाले स्याङ्जा काठमाडौं सम्पर्क मंचको अध्यक्षमा सन्तु कुमार गिरी सर्वसम्मत चयन
नेकपा एमाले स्याङ्जा काठमाडौं संपर्क मंचको अध्यक्षमा सन्तु कुमार गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
बिहिबार काठमाडौंमा भएको भब्य कार्यक्रम बिचको १२ औं अधिवेसनबाट गिरि सर्बसम्मतीबाट चयन हुनुभएको हो ।
सो अधिवेशनलले उपाध्यक्षमा डार्बिन पोख्रेल ,राधा देवी ढकाल ,सचिवमा हरि पंगेनी ,उप सचिवमा नारायण अर्याल ,समिता बराल तथा कोषाध्यक्षमा हरी बहादुर गुरुङ सहित ५१ जनाको कमिटि चयन गरेको छ ।
दियालो फुडल्याण्ड बसुन्धारामा भएको उद्घाटन सत्रको प्रमुख अतिथि पद्मा अर्याल हुनुहुन्थ्यो भने शिखर पार्टी प्यालेस कलंकीमा भएको बन्द सत्रमा लालबावु पंडितले निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन दिनुभएको थियो ।

क्याटेगोरी : राजनीति
ट्याग : #एमाले स्याङ्जा काठमाडौं संम्पर्क मंच
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्