एमालेले गरेको कामले गिनिज बुकको आधा त भरिएलाः एमाले अध्यक्ष ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार छँदा देखिने गरी धेरै काम गरेको दावी गर्नुभएको छ ।
बागमती प्रदेश अधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले गरेको कामको चर्चा गर्नुभएको छ ।
‘देशभर एकै दिन ३९६ वटा अस्पताल शिलान्यास गरियो यस्ता विषय गिनिज बुकमा धेरै लेखिएको हुन्छ, अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले रेकर्डका लागि दावी नगरेको मात्रै हो । हामीले गरेका धेरै कामले गिनिज बुकको आधा त भरिएला, ‘अध्यक्ष ओलीले भन्नुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #एमालेले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्