राप्रपाका नेता नेकपामा प्रबेश , मन्त्री भट्ट द्धारा स्वागत
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्दिय सदस्य राम बहादुर शाह नेकपामा प्रबेश गरेका छन ।
नेकपा स्थायी कमिटि एवम् उधोग , वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट , पुर्व मन्त्री एवम सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापा , केन्द्रिय सदस्य लाल बहादुर थापा , नारद मुनि राना ,दामोदर भण्डारि , दिपक प्रकाश भट्ट ,लिलाधर भट्ट लगाएतका नेता कार्यकर्ताको उपस्थितिमा शाह नेपाल कम्युनिष्ठ पार्टिमा प्रबेश गरेका हुन ।

क्याटेगोरी : राजनीति
ट्याग : #राप्रपाका नेता नेकपामा प्रबेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्