खांदबारीमा रक्तसञ्चार केन्द्रको भवनको निर्माण कार्य अन्तिम चरणमा

खांदबारीमा रक्तसञ्चार केन्द्रको भवनको निर्माण कार्य अन्तिम चरणमा
खांदबारी । हिमाली जिल्ला संखुवासभाको खांदबारी नगरपालिकाको १ न वडामा निर्माणाधीन नेपाल रेडक्रस सोसाइटीको सुबिधा सम्पन्न रक्तसञ्चार केन्द्रको भवन ।

जिल्लामा २०५३ साल देखि आकस्मिक रक्तसञ्चार सेवा दिदै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले बिगत २ बर्ष देखि जिल्ला रक्तसञ्चार सेवा केन्द्र ( BLOOD BANK ) स्थापना गरि थप सेवा सन्चालन गर्दै आएको छ ।
रेडक्रस संखुवासभाले संचालन गरेको रक्तसञ्चार केन्द्रले पछिल्लो समय रगत अभाव भएको बिरामीलाई आकस्मिकरुपमा रगत माग भएको बेला रगत उपलब्ध गराउदै आउनुका साथै विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन पनि गर्ने गरेको रेड्क्रस संखुवासभाले जनाएको छ । तस्बिर : सुजन बज्राचार्य
क्याटेगोरी : फोटो समाचार
ट्याग : ###नयाँ भवन बनाउँदै, #नेपाल रेडक्रस सोसाईटी संखुवासभा, #ब्लड बैक, #रक्तसञ्चार केन्द्र, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्