दराज अनलाइनको सामान खरिदमा ८०% सम्म छुट
दराज ११:११ विगेस्ट सेल अफ द इयर चलिरहँदा दराज अनलाइन सपिङले विभिन्न सामानको खरिदमा ग्राहकहरूलाई ८०% सम्मको डिस्काउन्ट दिएको छ । यहि कार्तिक २६ गते (नोभेम्बर ११) देखि सुरु भएको विगेस्ट सेल अफ द इयर मङ्सिर ६ गते (नोभेम्बर २१) सम्म चल्ने छ ।

विभिन्न सामानको खरिदमा नि:शुल्क डिलेभरी रहेको दराजको यो मौकामा हामीले युट्युबर, टिकटकर तथा भिडियोमा रुचि हुने जो सुकैलाई पनि भिडियो ग्राफी (भिडियो बनाउन) मा काम लाग्ने केही अरुबेला महङ्गा र हाल सस्तोमा पाउने प्रोडक्टहरूको बारेमा जानकारी गराउन गएका छौँ । उक्त सामानको बारेमा अझ बढी जानन, बुझ्न र किन्नको लागि तलपट्टी लिङ्क पनि दिएका छौँ ।
१. बोयाको एम वान माइक :-

बोयाको कुनैपनि ओर्जिनल माइक धेरै टिकाउ र भरपर्दो हुने गर्दछ । एकदमै राम्रो अडियो क्वालिटी आउने यस माइकलाई अरुबेला रु २४५० पर्ने र अहिले ३७% डिस्काउन्ट सहित रु १५५० मा पाइन्छ ।
https://s.daraz.com.np/s.3cH6?cc
२. रिङ लाइट :-

कुनै पनि भिडियो बनाउनको लागि लाइट (बत्ति) को महत्त्वपूर्ण भूमिका हुने गर्दछ । लाइट बिनाको भिडियोको कुनै काम छैन । तीनओटा फरक फरक कलरमा बल्ने ३३ सिएमको रिङ लाइटलाई केही दिन अघि रु ५००० पर्ने र हाल ७६% डिस्काउन्ट सहित रु १२१८ मा दराजमा पाइन्छ । जुन पहिलेको तुलनामा धेरै नै सस्तो हो ।
https://s.daraz.com.np/s.3czi?c
३. वायरलेस माइक :-

तार गाँठो पर्ने, तार चुँडिने, तारले काम नगर्ने जस्तो समस्याको समाधान स्वरुप राम्रो क्वालिटीको अडियो आउने वायरलेस माइक भिडियोमा काम गर्नेहरूको लागि निकै महत्त्वपूर्ण मानिन्छ । आइफोन, एन्ड्रोइड तथा टाइप सी सपोर्ट गर्ने यस माइकको मूल्य केही दिन अघिमात्र रु १९९९ थियो भने अहिले ५७% डिस्काउन्ट सहित रु ८६० मा नै प्राप्त हुन्छ ।
https://s.daraz.com.np/s.3cyO?cc
४. क्यामेरा :-

भिडियो बनाउनको लागि महत्त्वपूर्ण कुरा नै क्यामेरा हो । क्वालिटी युक्त भिडियोको प्रतिस्पर्धा भइरहेको समयमा जस्तो पा त्यस्तै भिडियो अचेल मानिसले हेर्न रुचाउँदैनन् । राम्रो भिडियो आउने क्याननको ३००० डि क्यामेरा सबैभन्दा क्याननको सस्तो क्यामेरा भन्दा पनि फरक नपर्ला । सस्तो र राम्रो मानिएको यस क्यामेराको केही समय अघिको मूल्य रु ६८००० थियो भने हाल २१% डिस्काउन्ट सहित रु ५३५०० मात्र रहेको छ ।
https://s.daraz.com.np/s.3cBi?cc
५. गोरिल्ला ट्रिपोड / ट्राइपोड :-

मोबाइल तथा क्यामेराबाट भिडियो खिच्ने क्रममा मोबाइल वा क्यामेरा नझर्नेगरी कतै अड्याएर राख्नुपर्ने हुन्छ । हो यसरी नै सजिलो होस् भनी मोबाइल क्यामेरालाई अड्याउनको लागि बनेको बस्तु हो ट्राइपोड । एकदमै सस्तो मूल्यमा पाइने गोरिल्ला ट्राइपोड कुनैपनि ठाउँमा यसका तीनओटा खुट्टा बङ्ग्याएर झुन्ड्याउन सकिन्छ । मोबाइल राखी भ्लग बनाउनपनि सहजै मिल्ने यसको केही समय अघि मूल्य रु ६०० पर्ने र हाल दराजमा ४८% डिस्काउन्ट सहित रु ३१२ मै पाइन्छ।
https://s.daraz.com.np/s.3Xao?cc
यसरी दराजको ११:११ विगेस्ट सेल अफ द इयरमा सहभागी भइ मौकाको फाइदा उठाउनुहोस् ।
क्याटेगोरी : अर्थ, फोटो समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्