Techie IT
आईतबार, साउन १०,२०८३

यी हुन् मानवअधिकार आयोगले कारबाही सिफारिस गरेका दर्जनभन्दा बढी रास्वपा सांसद


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दर्जनभन्दा बढी सांसदमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न सिफारिस गरेको छ।

 सार्वजनिक गरिएको प्रतिवेदनमा घटनामा संलग्नताको विषयमा छानबिन गरी कानुनी कारबाही अगाडि बढाउन सुझाव दिइएको उल्लेख छ।

प्रतिवेदनमा उल्लेख गरिएका सांसदहरू:
पुरुषोत्तम यादव,
गणेश कार्की,
सुलभ खरेल,
बब्लु गुप्ता,
कृष्ण कार्की,
डा. तोसिमा कार्की,
राजीव खत्री,
केपी खनाल,
दीपक बोहरा,
मनिष झा,
ज्वाला सङ्गौला,
सुधन गुरुङ,
आशिका तामाङ,
शोभ शर्मा
हरि ढकाल।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यी हुन् मानवअधिकार आयोगले कारबाही सिफारिस गरेका दर्जनभन्दा बढी रास्वपा सांसद


तपाईको कमेन्ट लेख्नुहोस्