Techie IT
आईतबार, जेठ ३,२०८३

कांग्रेस संस्थापन पक्षको निवेदन आयोगमा ,८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको पूर्णबहादुरको दाबी


काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले आफूहरू आधिकारिक भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित  केन्द्रीय समितिका बहुमत सदस्यले पार्टीले विशेष महाधिवेशन नबोलाएको र गगन थापाको नेतृत्वमा बनाइएको समिति अवैध भएको जिकिर गरेका छन् ।

खड्काले ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण आफूहरूसँग भएको दाबी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्तस रामप्रसाद भण्डारीसमक्ष विवाद छिटो निरुपणका लागि आग्रह गरे ।

 


क्याटेगोरी : समाचार
ट्याग : #८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको पूर्णबहादुरको दाबी, #breaking, #कांग्रेस संस्थापन पक्षको निवेदन आयोगमा


तपाईको कमेन्ट लेख्नुहोस्