विभाजनतिर कांग्रेस , सबै प्रयासहरू असफल
काठमाडौँ । नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि गरिएका सबै प्रयासहरू विफल भएका छन् । यससँगै पार्टी विशेष महाधिवेशनमार्फत निर्वाचन प्रक्रियातर्फ अघि बढेको छ ।
रातभर विभिन्न चरणमा भएका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि, सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएको विशेष महाधिवेशन पक्षधरको निष्कर्ष छ । अब निर्वाचनकै माध्यमबाट पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने स्पष्ट पारिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विभाजनतिर कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्