कांग्रेस बैठकमा रमेश लेखकको ब्रिफिङ : छलफलले समाधान पाउन सकेन
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा नेता रमेश लेखकले पार्टीभित्र जारी विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको बताएका छन्।
बुधबार पार्टी कार्यालयमा जारी बैठकमा उनले बैठकमा भने, “हामीले धेरै प्रयास गर्यौं, लचकता अपनाउँदा पनि अहिलेसम्म समाधान हुन सकेको छैन। छलफलले सफलता पाउन सकेको छैन।”
विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयन गर्न लागिपर्दा संस्थापन समूह केन्द्रीय समिति बैठकमा बसेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेस बैठकमा रमेश लेखकको ब्रिफिङ : छलफलले समाधान पाउन सकेन
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्