गगन थापालगायतलाई कारबाही गर्ने संस्थापनको तयारी
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशन पक्षधर नेताहरूमाथि कारबाहीको तयारी गरेको छ। संस्थापन समूहका एक नेताका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने निर्णयतर्फ समूह अघि बढेको हो।
विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रिया अगाडि बढाउँदै मनोनयनको अन्तिम सूची सार्वजनिक गर्न लागेपछि कारबाहीबाहेक अन्य विकल्प नरहेको निष्कर्ष संस्थापन पक्षले निकालेको ती नेताले बताए।
गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्। निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेलगत्तै सम्बन्धित नेताहरूलाई कारबाहीको पत्र पठाइने तयारी रहेको संस्थापन समूहको भनाइ छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगन थापालगायतलाई कारबाही गर्ने संस्थापनको तयारी
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्