Techie IT
शुक्रबार, पुस २५,२०८२

कांग्रेसको विशेष महाधिवेश यही पुस २७ र २८ गते , कुन समितिमा को ? (सूची)


काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ ।

विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको छ ।

सँगसँगै विभिन्न १८ वटा उपसमिति गठन गरिएको जानकारी पनि गराइएको छ । उक्त उपसमितिका संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ ।

कुन समितिमा को ?


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसको विशेष महाधिवेश यही पुस २७ र २८


तपाईको कमेन्ट लेख्नुहोस्