Techie IT
बिहीबार, वैशाख १०,२०८३

राष्ट्रियसभाका १८ सिटमा कांग्रेस , एमाले र नेकपाको  भागवण्डा , कसलाई कती ?


नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभाका १८ सिटमा कांग्रेसले आठ सिट लिनेगरी एमाले र नेकपासँग भागवण्डा गर्ने तयारी भएको बताएका छन् ।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा खड्काले दलहरूसँग तालमेल गर्दा कांग्रेसले आठ सिट दाबी गरेको जानकारी गराएका हुन् ।

बैठकबाट बाहिरिँदै गर्दा नेतृ सुजाता कोइरालाले राष्ट्रियसभामा भागवण्डा हुन लागेको जानकारी दिइन् । कार्यसम्पादन समितिको बैठक जारी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले र नेकपाको  भागवण्डा, #कसलाई कती, #राष्ट्रियसभाका १८ सिटमा कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्