Techie IT
आईतबार, वैशाख २८,२०८२

नौमती बाजा घन्काउने महिला समूह (तस्वीरहरु)


काठमाडौं, २४ फागुन । विगत पाँच वर्षदेखि सिर्जनशिल महिला नौमती बाजा समूह सक्रिय छ, काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ मा रहेको समूहमा महिलाहरुमात्रै आवद्ध छन् ।

महिलाले पुरुषले झैं काम गर्न सक्दैनन् भन्ने दृष्टिकोणलाई परिवर्तन गर्नका लागि महिलाहरुको मात्रै नौमती बाजा समूह कानुनी रुपमा दर्ता गरेर सञ्चालमा ल्याएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नौमती बाजा घन्काउने महिला समूह (तस्वीरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:15 am6:44 pm +0545