हेल्थ ईन्भाराेमेन्ट एण्ड क्लाईमेट एक्सन फाउन्डेसन द्वारा टाेखा नगरपालिका वडा नं ७ लाई स्वास्थय सामग्री हस्तान्तरण
१३ माघ, काठमांडौ। हेल्थ ईन्भाराेमेन्ट एण्ड क्लाईमेट एक्सन फाउन्डेसन द्वारा टाेखा नगरपालिका वडा नं ७ लाई स्वास्थय सामग्री हस्तान्तरण गरिएको छ। आईतबार अक्सिजन कन्सर्नट्रेटर हस्तान्तरण कार्यक्रममा टाेखा नगरपालिका वडा नं ७ अन्तरगत आधारभुत स्वास्थ केन्द्र टोखा ७ लाई ५ थान अक्सिजन कन्सर्नट्रेटर मेशिन हस्तान्तरण गरिएको हो।
टोखा नगरपालिका वडा नं ७ का वडा अदक्ष नरोत्तम राणाले संस्थालाई धन्यवाद प्रकट गर्दै वडा नं ७ का जनतालाई स्वास्थय सामाग्री घर घर मा उपलब्ध गराउने प्रतिबद्दता दिएका छन्। कार्यक्रम निर्देशक बिनोद अर्यालको समोनयमा पुरा भएको यस कार्यक्रममा न्यायिक समितिका सदस्य, टोखा नगरपालिकाका वडा नं ७ का सदस्य, धापासि स्वास्थय चौकिका पदाधिकारिहरुको उपलब्धि रहेको थियो।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #हेल्थ ईन्भाराेमेन्ट एण्ड क्लाईमेट एक्सन फाउन्डेसन द्वारा ५ थान अक्सिजन कन्सर्नट्रेटर मेशिन हस्तान्तरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्