भएन रारामा चरा गणना
मुगु, पुस २९ गते । राराको सिमसार क्षेत्रमा जलपन्क्षीको गणना अहिलेसम्म हुन सकेको छैन । राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागको अगुवाइ तथा हिमाली प्रकृतिको संयोजनमा पुस २३ गतेबाट नेपालभरका सिमसार क्षेत्र भित्रका चरा गणना गर्ने कार्य भएता पनि रारामा जनशक्ति अभावका कारण अहिलेसम्म गणना हुन नसको हो ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निम्ति कार्यालय प्रमुख महेश न्यौपानेका अनुसार अन्य जिल्लाका राष्ट्रिय निकुञ्ज कार्यालयमा पुस २३ गतेबाट चरा गणना सुरु भइरहेको छ । तर रारामा जनशक्ति अभावले गर्दा गणना कार्य हुन सकेको उहाँको भनाइ छ । उहाँले माघ २ गतेबाट चरा गणना गर्ने कार्य भएको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #भएन रारामा चरा गणना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्