Techie IT
आईतबार, वैशाख २८,२०८२

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख रुपैयाँ घुससहित पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र सवारी चालक सञ्चित दुलाललाई १ लाख घुस लिएको रकमसहित नियन्त्रणमा लिएको छ।

आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार अधिकृत पौडेलले सूचना, सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजित रकमबाट घुस लिएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रागिरि नगरपालिकाका प्रमुख


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:15 am6:44 pm +0545