Techie IT
शुक्रबार, चैत्र २७,२०८२

टुकुचा खोलामाथि रहेको दरबारमार्ग-काठमाडौं प्लाजा जोड्ने सडक भाँसियो


काठमाडौं । दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौं प्लाजा जोड्ने सडक भाँसिएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भाँसिएको हो । अहिले त्यहाँको आवागमन प्रभावित भएको छ ।

टुकुचा खोलामाथि रहेको यो सडक राति नै भाँसिएको महानगर प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टुकुचा खोलामाथि रहेको दरबारमार्ग-काठमाडौं प्लाजा जोड्ने सडक भाँसियो


तपाईको कमेन्ट लेख्नुहोस्