ओली र प्रचण्ड विदेश जाँदै , कार्य विभाजन नै स्थगित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा निस्किने भएका छन् ।
प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओली साउन १८ गते सिंगापुर जाँदैछन् । उनी उपचारका लागि एक साता सिंगापुर रहने बताइएको छ ।
यस्तै, अर्का अध्यक्ष प्रचण्ड दुबई भ्रमणमा निस्किन लागेका हुन् । उनी परिवारसहित भोलि त्यसतर्फ प्रस्थान गर्दैछन् । उनको भ्रमणका लागि दुबई जान लागेको उनी निकट श्रोतले जनाएको छ । प्रचण्ड साउन १९ गते स्वदेश फर्कने बताइएकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ओली र प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्