राष्ट्रिय कृषक समूह महासंघको अध्यक्षमा पंचकाजी श्रेष्ठ, यस्तो बन्यो नयाँ कार्यसमिती

काठमाडौं, ७ फागुन। राष्ट्रिय कृषक समूह महासंघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले पंचकाजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
त्यसैगरि उपाध्यक्षहरुमा कोशीबाट गणेश प्रसाद पोखरेल, मधेशबाट बलीराम शाह, बाग्मतीबाट अनिता बस्नेत, गण्डकीबाट चित्रनाथ पौडेल, लुम्बिनीबाट कुमारी चौधरी, कर्णालीबाट नवीन सिंह मडेल र सुदुरपश्चिमबाट गिरीराज शर्मा निर्वाचित भएका छन। यता, महासचिवमा भने महानन्द सापकोटा तथा सचिवमा लक्ष्मी भण्डारी र कोषध्यक्षमा गीता भुजेल निर्वाचित भएका छन्।
त्यसैगरि प्रदेशबाट निर्वाचित सदस्यहरुमा कोशीबाट राधा निरौला विष्णु प्रसाद दुलाल, मधेशबाट सुजिता देवी रमेश कुमार शाह, वागमतीबाट मिरा शाह राम प्रसाद गौतम, लुम्बनीबाट शान्ता न्यौपाने खनाल कुमार शाही, गण्डकीबाट ज्ञानु भण्डारी ध्रुव प्रसाद खनाल, कर्णालीबाट लिलावती ढकाल मोती राम अधिकारी र सुदुरपश्चिमबाट रेवन्ती बोहरा र पूर्ण सिं साउद तथा समावेशी क्षेत्रबाट निर्वाचित सदस्यहरु/समावेशी क्षेत्र महिला पुरुष दलितबाट सृजना वि.क. राम कृष्ण नेपाली छनोट भएका छन्।
त्यसैगरि आदिवासी जनजातिबाट लुना थापा, पार्वती सारु मगर, लक्ष्मी कुमारी चौधरी कमल बहादुर गुरुङ्ग, रवीन्द्र लाल माझी रहेका छन। भने मधेशी कोटामा कविता देवी महत्तो, बबिता देवी, जोगानन्द प्रसाद कलवार, थारुबाट विमला देवी चौधरी, मुस्लिमबाट रसीद खान तथा खुल्ला रुपमा निर्वाचित सदस्यहरुमा रमा ढुगान, उषा खत्री, नारद निरौला, गणेश सापकोटा, गणेश विष्ट छनोट भएका छन्।
त्यसैगरि लेखा समितिको संयोजकमा सुरेन्द्र गिरी तथा सदस्यमा दुर्गा प्रशाद भुर्तेल छनोट भएका छन्।
….
अध्यक्ष : पञ्चकाजी श्रेष्ठ
उपाध्यक्षहरु ;
गणेश प्रसाद पोखरेल ( कोशी प्रदेश )
बलीराम शाह ( मदेश प्रदेश )
अनिता बस्नेत ( वाग्मती प्रदेश )
चित्रनाथ पौडेल ( गण्डकी प्रदेश )
कुमारी चौधरी ( लुम्बिनी प्रदेश )
नवीन सिंह मडेल ( कर्णाली प्रदेश )
गिरीराज शर्मा ( सुदुरपश्चिम प्रदेश )
महा – सचिव : महानन्द सापकोटा
सचिव : लक्ष्मी भण्डारी
कोषध्यक्ष : गीता भुजेल
प्रदेशबाट निर्वाचित सदस्यहरु ;
प्रदेश : महिला सदस्यहरु :
राधा निरौला ( कोशी प्रदेश )
सुजिता देवी ( मधेश प्रदेश )
मिरा शाह ( वाग्मती प्रदेश )
ज्ञानु भण्डारी ( गण्डकी प्रदेश )
शान्ता न्यौपाने खनाल ( लुम्बिनी प्रदेश )
लिलावती ढकाल ( कर्णाली प्रदेश )
रेवन्ती बोहरा ( सुदुरपश्चिम प्रदेश )
प्रदेश : पुरुष सदस्यहरु :
विष्णु प्रसाद दुलाल ( कोशी प्रदेश )
रमेश कुमार शाह ( मधेश प्रदेश )
राम प्रसाद गौतम ( वाग्मती प्रदेश )
ध्रुव प्रसाद खनाल ( गण्डकी प्रदेश )
कुमार शाही ( लुम्बिनी प्रदेश )
मोती राम अधिकारी ( कर्णाली प्रदेश )
पूर्ण सिं साउद ( सुदुरपश्चिम प्रदेश )
समावेशी क्षेत्रबाट निर्वाचित सदस्यहरु ;
समावेशी क्षेत्र महिला पुरुष
दलित सृजना वि.क. राम कृष्ण नेपाली
आदिवासी जनजाति
लुना थापा
पार्वती सारु मगर
लक्ष्मी कुमारी चौधरी कमल बहादुर गुरुङ्ग
रवीन्द्र लाल माझी
मधेश
कविता देवी महत्तो
बबिता देवी जोगानन्द प्रसाद कलवार
थारु विमला देवी चौधरी
मुस्लिम रसीद खान
खुल्ला रुपमा निर्वाचित सदस्यहरु ;
महिला पुरुष
१. रमा ढुगाना
२. उषा खत्री
नारद निरौला
गणेश सापकोटा
गणेश विष्ट
लेखा समिति ;
संयोजक : सुरेन्द्र गिरी
सदस्य : दुर्गा प्रशाद भुर्तेल
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय कृषक समूह महासंघ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्