Techie IT
बिहीबार, वैशाख १७,२०८३

राष्ट्रिय सभाको बैठक बस्दै


काठमाडौं, २८ माघ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी राष्ट्रिय सभा बैठक बोलाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय सभाको बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्