Techie IT
शनिबार, वैशाख २७,२०८२

एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी


काठमाडौं ।३०० भन्दा बढी प्रतिनिधि रहेका  नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् ।

वर्तमान अध्यक्ष प्रेमकुमार पराजुली र चन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुजाता शाक्य लगायतका नेताहरुको जोडबलमा पराजुलीलाई दोहोर्‍याएर अध्यक्षमा अघि सारिएको हो ।

पार्टी केन्द्रीय सदस्य तथा उपत्यका विशष प्रदेश कमिटीको उपसचिव रहेका रिजालले पनि अध्यक्षले उम्मेदवारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले उपत्यका विशेष कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:16 am6:44 pm +0545