तस्करी देश द्रोही काम हो छानबिन गरिएर छाडिने छ अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणको छानविन गर्ने अधिकारसहित उच्चस्तरीय आयोग गठन गर्नुपर्ने वताउनुभएको छ । अध्यक्ष ओलीले सरकारले आयोग गठनमै विलम्ब गरेको र अहिले सुन तस्करीको छानविन आयोगले गर्न पाइँदैन भन्न थालेको वताउनुभयो ।
नेकपा (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गर्नुभयो ।
पछिल्लोपटकको ६१ किलो र साढे नौ किलो सुनमात्र होइन, धेरै किलो सुन तस्करी गरी देशद्रोही काम भएको वताउँदै अध्यक्ष ओलीले सुन तस्करीको कुनै पनि समय छानविन गराएर छाड्ने दृढता व्यक्त गर्नुभयो
पछिल्लोपटकको ६१ किलो र साढे नौ किलो सुनमात्र होइन, धेरै किलो सुन तस्करी गरी देशद्रोही काम भएको वताउँदै अध्यक्ष ओलीले सुन तस्करीको कुनै पनि समय छानविन गराएर छाड्ने दृढता व्यक्त गर्नुभयो
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्