Techie IT
आईतबार, वैशाख २८,२०८२

नेपाल क्रिकेट सङ्घको सचिवमा पारस खड्का विजयी


काठमाडौं, ६ असोज। नेपाल क्रिकेट सङ्घको सचिवमा पारस खड्का विजयी भएका छन् ।

प्रतिद्वन्द्वी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै पारस सचिवमा विजयी भएका हुन् ।

८५ मत खसेकोमा पारसले ४८ मत पाउँदा प्रशान्तले ३७ मत मात्रै पाए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पारस खड्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545