Techie IT
आईतबार, वैशाख २८,२०८२

सर्वोच्च अदालतको न्यायाधीसमा विनोद शर्मा सर्वसम्मती अनुमोदन


काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतको न्यायाधीसमा विनोद शर्माको नाम सर्वसम्मतीले अनुमोदन भएको छ ।

शुक्रबार बसेको संसदीय सुनुवाई समितिको शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

संसदीय समितिले अनुमोदन गरेसँगै अब शर्मालाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #विनोद शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:14 am6:45 pm +0545