एमाले महासचिव पोखरेल बाँकी कार्यक्रम रद्ध गरेर स्वदेश फिर्ता
एमाले महासचिव शंकर पोखरेल चीन भ्रमणको बाँकी कार्यक्रम रद्ध गरेर काठमाडौं आइपुग्नुभएको छ । उहाँ चीनको छन्तु शहरबाट सिचुआन एअरलाइन्सको उडानमा पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएको बताइएको छ ।
पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष एवम् सभासद् सुवास नेम्वाङको असामयिक निधनका कारण प्रतिनिधिमण्डलले चीनको भ्रमण छोट्ट्याएको हो । पोखरेलसहित अन्य तीन जना पनि सोही उडानमा काठमाडौं फर्केका छन् ।
एमालेका २२ जना नेता रहेको प्रतिनिधिमण्डल भदौ १७ गते राति काठमाडौंबाट ग्वाङचौ हुँदै चीन भ्रमणमा गएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शंकर पोखरेल
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्