बजेट पारितमा नेकपा एसको सहयोग

काठमाडौं असार १३ । नेकपा एकीकृत समाजवादीले बजेट पारितमा सहयोग गर्ने भएको छ। आज बसेको संसदीय दलको बैठकले बजेट पारितको समर्थन गर्ने निर्णय गरेको हो।
बजेटको बारेमा नेकपा एसका नेताहरुले विरोध जनाउँदै आएका छन्। आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, अर्थमन्त्री र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित केही सांसदबीच आज भएको वार्तापछि बजेट पारितमा सहयोग गर्ने निष्कर्षमा पुगेको हो।
यसैबारे जनता समाजवादी पार्टीको पनि संसदीय दलको बैठक बस्दै छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot news, #नेकपा एसको सहयोग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्