Techie IT
बिहीबार, वैशाख १७,२०८३

२४ फेब्रुअरीमा रुसले युक्रेनमाथि ठूलो आक्रमण गर्नसक्ने


एजेन्सी । युक्रेनका रक्षामन्त्री ओलकेसी रेजनीकोवका अनुसार रुसले युक्रेनमाथि हमलाको तयारी गरेको छ। रेजनीकोव अनुसार रुस २४ फेब्रुअरी वा त्यसकै आसपासमा हमला गर्ने तयारीमा रहेको छ।

रुसले युक्रेनमाथि हमला गरेको २४ फेब्रुअरीमा एकवर्ष पूरा हु्ँदैछ। युद्धको पहिलो वर्षगाठमा रुस युक्रेनमाथि ठूलो हमला गर्न सक्ने रक्षामन्त्री रेजनीकोवले शंका गरेका छन्। यसका साथै २३ फेब्रुअरीमा रुस आफ्नो शैन्य दिवस मनाउँदै आएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #आक्रमण, #युक्रेन, #रुस


तपाईको कमेन्ट लेख्नुहोस्