जर्मनीद्वारा युक्रेनलाई लेपर्ड टू युद्ध ट्याङक दिने घोषणा
काठमाडौं । जर्मनीका चान्सलर ओलाफ स्कोलजले जर्मन निर्मित लेपर्ड टू युद्ध ट्याङक युक्रेनलाई दिने घोषणा गर्नुभएको छ ।
उक्त घोषणासँगै अरू राष्ट्रले पनि युक्रेनलाई जर्मन निर्मित ट्याक पठाउन पाउने भएका छन् ।
रुससँगको तनाव थप बढ्ने चिन्ताले जर्मनीले युक्रेनलाई युद्ध ट्याङक दिन आनाकानी गर्दै आइरहेको थियो ।
त्यसैगरी, अमेरिकाले पनि युक्रेनलाई युद्ध ट्याक पठाउने घोषणा गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #जर्मनी, #युक्रेन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्