तारकेश्वर नगरपालिका १० मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न्
काठमाडौँ I तारकेश्वर नगरपालिका वडा नं १० युवा समुह,जय शम्भो इन्टरटेनमेन्ट नेपाल तथा ब्लोड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाण्डौं जिल्ला शाखा मध्य क्षेत्रको संयुत आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न् गरेको छ । शनिबार वडा नं १० को प्राङ्गणमा एक विषेश कार्यक्रमको आयोजनागरी रक्तदान कार्यक्रम सम्पन्न् गरेको हो ।
कार्यक्रम ब्लोदान काठमाण्डौं जिल्ला शाखा मध्य क्षेत्रका अध्यक्ष आर.वि.ठकुरी, तारकेश्वर नगरपालिका वडा नं १० युवा समुहका युवाहरु र स्थानिय समाज सेवी लगाएतको उपस्थितीमा कार्यक्रम सम्पन्न् गरीएको थियो ।
रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको (ब्लोदान)का अध्यक्ष आर.वि. ठकुरी जानकारी दिनुभएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #खुल्ला रक्तदान, #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ६एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- ७यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ८नेकपाको तर्फबाट काठमाडौं क्षेत्र नं ५ , ६ र ७ मा को को ?






तपाईको कमेन्ट लेख्नुहोस्