Techie IT
बुधबार, वैशाख १६,२०८३

दोलखा-२ मा एमालेका भरत केसी निर्वाचित


दोलखा  दोलखाको प्रदेश सभा  मा नेकपा एमालेका उम्मेद्वार भरतबहादुर केसी निर्वाचित हुनुभएको  

निर्वाचनआयोगले सार्वजनिक गरेको परिणामअनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो 

उहाँका निकटतम प्रतिद्वंदी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाउनु भएको   लामाले एमाले उम्मेद्वार केसी भंदा हजार  सय १९ मत कम पाउनु भएको हो 

लामाले परिणाम सार्वजनिक नहुदा नै हार स्वीकार गरिसक्नु भएको  । सत्ता गठबन्धनका साझा उम्मेद्वारलाई हराएर केसीले जित्नुभएको हो । लामा दोलखा कांग्रेसका सभापतिसमेत हुन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दोलखा-२ मा एमालेका भरत केसी निर्वाचित, #भरतबहादुर केसी


तपाईको कमेन्ट लेख्नुहोस्