दोलखामा एमालेका शिवाकोटी १ हजार ५ सय ३ मतले अगाडि
काठमाडौ- मंसिर ४ गते गठबन्धनले बुथ गरेर पुन मतदान भएको दोलखामा दोलखामा ३६हजार ३सय ३६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १६हजार २सय १४ मतसहित अग्रता लिनु भएको छ ।
गठबन्धनका उम्मेदवार बनेका गंगा कार्कीले १४हजार ७सय ११ मत प्राप्त गर्नु भएको छ । अहिलेसम्मको गणनामा शिवाकोटीले १हजार ५सय ३ मतको अग्रता लिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गंगा कार्की, #बालकृष्ण शिवाकोटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्