इलाम-१ मा एमालेका बस्नेत २ हजार मतले अगाडि, झलनाथ खनाल हार्ने निश्चित
काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल हार्ने लगभग निश्चित बन्दै गएको छ ।
नेकपा एमालेका उम्मेदवारले खनालाई २ हजार बढी मतान्तरले पछाडि छाडेका छन् । अब ५ हजार ९ सय ३५ मत मात्रै गन्न बाँकी रहेको छ ।
पछिल्लो मतपरिणामअनुसार एमालेका बस्नेतले २३ हजार ९५ मत ल्याएका छन् भने खनालले २० हजार ८ हजार ९६ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #झलनाथ खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्