स्याङ्जा क्षेत्र १ मा कांग्रेसका राजु थापा विजयी
स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएकाे छ ।
आज शुक्रबार कांग्रेसका उम्मेदवार थापाले ३१ हजार ९ सय ९९ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार नारायण मरासिनीलाई पराजित गरेर विजयी हुनुभएको हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ ।
कांग्रेसका उम्मेदवार थापाले मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्नुभएकाे हाे ।
क्याटेगोरी : समाचार
ट्याग : #राजु थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्