युक्रेनमा ५० प्रतिशत विद्युत प्रसारण सेवा अवरुद्ध
काठमाडौं । युक्रेनले रुसी क्षेप्यास्त्र आक्रमणका कारण त्यहाँको मागको ५० प्रतिशत विद्युत मात्र प्रसारण गर्न सकिएको बताएको छ ।
रुसले विगत केही साता देखी युक्रेनको ऊर्जा केन्द्रहरूमा आक्रमण गर्दै आइरहेको छ ।
युक्रेनको विद्युत प्राधिकरणले ऊर्जा पूर्वाधारहरू मर्मत कार्य जारी रहे पनि काम ढिलो गरी भइरहेको बताएको छ ।
युक्रेनमा हाल जाडो बढ्नुका साथै हिमपात भइरहेको, अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले उल्लेख गरेको छ ।
जाडोका कारण युक्रेनमा मानिसहरू मर्न सक्ने सम्भावना बढेको बिबिसीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #युक्रेन, #युक्रेनमा ५० प्रतिशत विद्युत प्रसारण सेवा अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्