प्रतिनिधि सभातर्फ नेकपा एमालेले हालसम्म जित्यो ३१ सिट (सूचीसहित)
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको गणना जारी छ ।
यो समाचार तयार पार्दासम्मको मत परिणामअनुसार नेकपा एमालेले ३१ सिटमा जित हासिल गरेको छ ।
नेकपा एमालेका विजयी उम्मेदवारहरु
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ – प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५. झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर २ – महेश कुमार बर्तौला
१२. कास्की १– मनबहादुर गुरुङ
१३. कास्की २ – विद्या भट्टराई
१४. कास्की ३–दामोदर बैरागी पौडेल
१५. काभ्रे २–गोकुल बास्कोटा
१६. पर्वत – पदम गिरी
१७. लमजुङ – पृथ्वी सुब्बा गुरुङ
१८. रुपन्देही ५ – बासुदेव घिमिरे
१९. सोलुखुम्बु – मानवीर राई
२०. धनकुटा – राजेन्द्र राई
२१. झापा ४ – एलपी साँवा लिम्बु
२२. सिरहा १ – राम शंकर यादव
२३. बाँके १ – सूर्य ढकाल
२४. बैतडी–दामोदर भण्डारी
२५. कपिलवस्तु १–बलराम अधिकारी
२६. कन्चनपुर १– तारा लामा तामाङ
२७. धनुषा ३– जुली कुमारी महतो
२८. सर्लाही ३– हरि उप्रेती
२९. बारा १–अच्युत मैनाली
३०. बारा ३– ज्वाला कुमारी साह
३१. पाँचथर–बसन्तकुमार नेम्वाङ
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #प्रतिनिधि सभातर्फ नेकपा एमालेले हालसम्म जित्यो ३१ सिट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्