सिरहा-१ बाट एमालेका रामशंकर यादव निर्वाचित
सिरहा । सिरहा क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव निर्वाचित हुनुभएको छ । यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
यसअघि नेपाली कांग्रेस नेता प्रदीप गिरीले जित्नुभएको सो क्षेत्रमा नेपाली कांग्रेसका पद्मनारायण चौधरी २ हजार मतले पराजित हुनुभएको छ ।
यस्तै, कांग्रेसका चौधरी २७ हजार ३७९ मत प्राप्त गर्नुभएको छ । यसैगरी जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८४९ मत ल्याउनु भएको छ ।
सिरहा १ मा यसअघि नेपाली कांग्रेसका नेता प्रदीप गिरि विजयी हुनुभएको थियो । उहाँको निधन भइसकेको छ।
कांग्रेसले जितेको यो क्षेत्र यस पटक एमालेले जित्न सफल भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रामशंकर यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्