Techie IT
बुधबार, वैशाख २,२०८३

रुपन्देही ५ (क) बाट एमालेका भूमिश्वर ढकाल निर्वाचित


भैरहवा । रुपन्देही क्षेत्र नं. ५ (क)बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका भूमिश्वर ढकाल निर्वाचित हुनुभएको छ। उहाँ सत्ता गठन माओवादी केन्द्रका विनोद पहाडीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

ढकालले १९ हजार ७८ मत प्राप्त गर्दा पहाडीले ११ हजार ३ सय ६८ मत प्राप्त गर्नुभयो ।

ढकाल लुम्बिनी प्रदेशका पूर्व सांसद समेत हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भूमिश्वर ढकाल


तपाईको कमेन्ट लेख्नुहोस्