Techie IT
आईतबार, वैशाख ६,२०८३

काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश (ख) मा एमालेका अमन मास्के निर्वाचित


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश ख मा नेकपा एमालेको उम्मेदवार अमन मास्के निर्वाचित भएका छन ।

उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उममेदवार बिष्णुभक्त तिमिल्सिनालाई १३८८ मतान्तरणले  बिजयी भएका हुन ।

राप्रपा नेपालका चिराग मान सिंह कुँवर ३५७६ मत प्राप्त गरी तेस्रो भएका छन छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमन मास्के निर्वाचित


तपाईको कमेन्ट लेख्नुहोस्