Techie IT
सोमबार, वैशाख ७,२०८३

काठमाडौं ६ अपडेट : ११३६८ मत गन्दा कस्को कती ?


काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरुवाती अग्रतालाई कायम राखेका छन ।

११३६८ मत गन्दा घण्टी ४०८८ ,सुर्य २६०८ ,रुख २५८७ मत प्राप्त गरेका छन ।

काठमाडौं ६ मा घण्टीको अग्रता कायम रहेको छ भने सर्वेन्द्र खनाल पछ्याउँदै छन , तेस्रोमा भिमसेनदास प्रधान रहेका छन । खनाल पछ्याउँदै भिमसेनदासको जम्मा ८१ मत फरक रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं ६ अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्