Techie IT
आईतबार, वैशाख ६,२०८३

काठमाडौं ६ अपडेट : १०१८० मत गन्दा कस्को कती ?


काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरुवाती अग्रतालाई कायम राखेका छन ।

१०१८० मत गन्दा घण्टी ३६६१ ,सुर्य २३०५ ,रुख २२६४ मत प्राप्त गरेका छन ।

काठमाडौं ६ मा घण्टीको अग्रता कायम रहेको छ भने सर्वेन्द्र खनाल पछ्याउँदै  छन , तेस्रोमा भिमसेनदास प्रधान रहेका छन । खनाल पछ्याउँदै भिमसेनदासको जम्मा ४१ मत फरक रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं ६ अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्