Techie IT
शुक्रबार, चैत्र २७,२०८२

काठमाडौं ६ अपडेट : १०६६ मत गन्दा कस्को कती ?


काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरुवाती अग्रता लिएका छन् ।

टोखा १ र कामनपा २८ को १०६६ मत गन्दा घण्टी ३७८ ,सुर्य २७७ ,रुख २३८ ले मत प्राप्त गरेका छन ।

काठमाडौं ६ मा घण्टीको अग्रता कायम रहेको छ भने सर्वेन्द्र खनाल पछ्याउँदै भने तेस्रोमा भिमसेनदास प्रधान रहेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं ६ अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्