प्रधानमन्त्रीको सुरक्षामा खटिएका सई ढलेपछि…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षार्थ ड्युटीमा खटिएका वरिष्ठ सई प्रेमसिंह भण्डारी मंगलबार एक्कासी ढले ।
बाँकेको नेपालगञ्जस्थित विमानस्थलमा प्रधानमन्त्री देउवाको सुरक्षा प्रमुखका रुपमा कार्यरत भण्डारी बेहोस भएर ढलेपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिए ।
चुनावी प्रचारको क्रममा प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो विमानस्थलमा पुगेका थिए ।
सोही बेला उनी विमानस्थल बाहिरको चौरमा बेहोस भएर ढलेको प्रहरीले जनाएको छ । उनलाई हृदयाघात भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्