सर्वेन्द्र-अमन को घरदैलोमा उत्साहित देखिएको टोखा ११
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ६ अन्तर्गत वडा नं ११ एमालेको गढझैँ मानिन्छ । बैशाखमा भएको स्थानीय तहको चुनावमा पनि ११ नम्वर वडामा एमालेले जीत हासिल गरेको थियो । केही पुरानो बस्ती तथा अलि ठूलो नयाँ बस्ती रहेको यो वडा बाँनियाटार भनेर चिनिए पनि निकै ठूलो भूपरिधि र जनसंख्या बोकेको वडामा पर्दछ वडा नं ११ ।
मंसिर ४ मा हुने चुनावका लागि रणनीतिक वडाको रूपमा हेरिएको वडा नं ११ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तथा अमन मास्केले घरदैलो सम्पन्न गरेका छन् । वडामा गरिएको घरदैलोमा स्थानीयवासीको उल्लाशपूर्ण सहभागिता र समर्थन देखिन्थ्यो ।
धेरै मतदाता भएको वडामध्ये एक भएकाले यस वडालाइ एमालेका उम्मेदवारहरूले रणनीतिक वडाको रूपमा लिएको देखिन्छ । वडा नं ११ बाट यसअघिका निर्वाचनमा विशाल मत एमालेले ल्याउने गरेकामा यसपटक पनि एमालेलाई भारि मत आउनेमा उम्मेदवारहरु ढुक्क छन् । स्थानीय तहमा एमालेकोको सरकार रहेर पनि एमालेलाइ यो वडाले धेरै साथ दिने निश्चितप्रायः छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमन मास्के, #काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमालेको चुनावी घरदैलो कार्यक्रम तिव्र, #सर्वेन्द्र खनाल, #सर्वेन्द्र-अमन को घरदैलोमा उत्साहित देखिएको टोखा ११
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्