काठमाडौँ क्षेत्र नं ६ मा भरत शर्मा बिडारी काँग्रेसका लागि चुनौती
काठमाडौँ । काठमाडौँको क्षेत्र नं ६ मा भरत शर्मा विडारी काँग्रेसका लागि चुनौती बनेका छन् । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ प्रदेशसभा ९ख०बाट उम्मेदवारी दिएका बिडारी काँग्रेसका लागि चुनौती बनेका हुन् ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधीसमेत रहेका रहेका बिडारीले काँग्रेसको मत तान्न सक्ने बुझिएको छ । उनले प्रदेशसभामा जेब्रा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारसहित प्रतिस्पर्धामा उत्रेका छन् । काठमाडौँको उत्तरी क्षेत्र टोखा र तारकेश्वरमा राम्रो प्रभाव राख्ने बिडारीले पार्टीभित्रको दलीय तानाशाह र सम्पूर्ण गरिब, दिनदुखी, अल्पसंख्यक, अपांगको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको बताए ।
उक्त प्रदेशमा काँग्रेसका विष्णुभक्त तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।
उक्त प्रदेशमा काँग्रेसका विष्णुभक्त तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौ क्षेत्र नं ६, #काठमाडौँ क्षेत्र नं ६ मा भरत शर्मा बिडारी काँग्रेसका लागि चुनौती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्